दफा
संक्षिप्त नाम र प्रारम्भ

१. संक्षिप्त नाम र प्रारम्भ

(१) यस आदेशको नाम “बौद्धनाथ क्षेत्र विकास समिति (गठन) आदेश, २०५३” रहेको छ ।
(२) यो आदेश तुरुन्त प्रारम्भ हुनेछ ।